मेरो आफ्नो कुराहरु

आजबाट म आफना बारेमा केहि लेख्न सुरु गर्दैछु र लेख्नेछु आफनो जिवनको हरेक कुराहरु ,,,,,,,, किनकी आज मैले लेखेको कुरा भोलिको ईतिहास बन्न सक्छ , आज मैले भोगेको कथा भोलि कसैको लागि प्रेरणको स्रोत बन्न सक्छ ।।।। आजबाट यस अनलाईनमा म आफना मनका हरेक शब्दहरु पोख्दै जानेछु मात्र तपाईहरुको लागि ।

No comments:

Post a Comment