Friday, March 15, 2013

यस्तै छ हाम्रो नेपालको चलन...

चुरोट बेच्नेलाई कारबाही हुन्छ, पासपोर्ट बेच्नेलाई कारबाही हुदैन....

सुर्ती बेच्नेलाई कारबाही हुन्छ, मुर्ति बेच्नेलाई कारबाही हुदैन....

साग बेच्नेलाई कारबाही हुन्छ, गैडाको खाग बेच्नेलाई कारबाही हुदैन....

सर्बहारा लाई कारबाही हुन्छ, ज्यानमारा लाई कारबाही हुदैन...

कि कसो ??हो भने हिट लाइक सेयेर गरि हालौ !!
जनचेतना फैलाई ........... जय होस् नेपाल को कानुन ...!
www.facebook.com/Npnewss

No comments:

Post a Comment